मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एरिका, पलेशा र लामा सम्मानित

baahrakhari.com · Tue May 07 18:09:22 UTC 2024

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोबर्धन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

उनीहरूलाई जनही १० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)