मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केयूले ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्दै

baahrakhari.com · Tue May 07 18:08:39 UTC 2024

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ ।

‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स परिसर, हात्तीवन, ललितपुरमा आगामी जेठ १३ मा आयोजना गरिने सङ्गोष्ठीमा भारतस्थित साउथ एसियन युनिभर्सिटी (दक्षिण एसियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक के.के. अग्रवाल प्रमुख अतिथि रहनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)