व्यापार र रोजगारीका लागि चीनको ताक्लाकोट जाने बढे
nepalsamaya.com · Fri Sep 18 08:05:35 GMT 2026

हुम्ला- हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन्।
छिमेकी देश चीनको ताक्लाकोट जानका लागि दुई हजार २५ जनाबढी हुम्लावासीले सीमापास लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)