रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषित
onlinekhabar.com · Fri Sep 18 08:01:37 GMT 2026

२ असोज, काठमाडौं । सरकारले रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले प्राचीन संरक्षण ऐन २०१३ अनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)