मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विश्वका उत्कृष्ट सहरमा न्यूयोर्क पहिलो, काठमाडौं ६८७औँ

onlinekhabar.com · Fri Sep 18 08:00:57 GMT 2026

२ असोज, काठमाडौं । अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ। लन्डन दोस्रो र पेरिस तेस्रो स्थानमा छन्।

विश्वका १ हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच आधारमा मूल्यांकन गरेर समग्र सूची तयार गरिएको अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)