लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरुवात
nepalpress.com · Fri Sep 18 08:08:09 GMT 2026

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि तीन दिने बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ ।
सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार एवं स्थानीय प्रतिनिधि गरी १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री खड्गराज पौडेल (गणेश)ले उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)