सुरुङ्गबाट निकालिन थाले शव धमाधम
janaaastha.com

माथिल्लो त्रिशुली जलविद्युत आयोजना–१ बाट ६ जनाको शव निकालिएको छ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको लेदोसहितको बाढीमा आयोजनाभित्र थुनिएर ज्यान गुमाएका ६ जनाको शव बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)