मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकी ५ जिल्लामा असोज १५ भित्र अधिवेशन सक्न राप्रपाको निर्देशन

setopati.com · Fri Sep 18 08:10:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौभित्र जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाएकोमा अझै ५ जिल्ला अधिवेशन गर्न बाँकी छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार ७२ जिल्ला अधिवेशन गरी नेतृत्व चयन भइसकेको छ। बाँकी ५ जिल्लामा असोज १५ भित्रै जिल्ला अधिवेशन गर्न पत्राचार गरिएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)