संविधान दिवस राज्यको नीति निर्माण तहमा सबै समुदायको पहुँच र प्रतिनिधित्व सुनिश्चित
reportersnepal.com · Fri Sep 18 08:11:50 GMT 2026

बागमती, २ असोज । स्थानीय तहका जनप्रतिनिधिले नेपाली जनताले गरेको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विभिन्न जातजाति र समुदायको राज्यको नीति–निर्माण तहमा पहुँच र प्रतिनिधित्व सुनिश्चित गरेको प्रतिक्रिया दिएको छ ।
एघारौँ संविधान दिवसका अवसरमा रासससँगको कुराकानीमा उनीहरुले संविधाले समावेशिता एवं समान सहभागिताको प्रत्याभूति गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)