पाल्पा कारागारका कैदीबन्दीदेखि तनहुँका संस्थासम्म, भोटेकोशी बाढीपीडितलाई सहयोग
bishowkhabar.com · Fri Sep 18 08:12:12 GMT 2026

काठमाडौं– पाल्पा कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि ८३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
कारागारमा रहेका २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)