मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले लुम्बिनी प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने

lokaantar.com · Sat Sep 02 00:33:19 GMT 2023

नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आज (शनिवार)देखि सुरू हुँदैछ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्यान्न साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

अधिवेशनको लागि प्रदेशका १२ वटा जिल्लाका १०९ स्थानीय तहबाट गरी १००४ जना प्रतिनिधि छानिएर बुटवल आइपुगेका छन् । अधिवेशन ऐतिहासिक हुने प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल (आरके) ले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)