अलैँचीको मूल्य निरन्तर ओरालो, किसान चिन्तित
arthadabali.com · Fri Sep 18 08:19:49 GMT 2026

ताप्लेजुङ / भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको बजार मूल्य निरन्तर ओरालो लागेको छ । नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य ह्वात्तै ओरालो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)