चीनको ताक्लाकोट जान २ हजारभन्दा बढीले लिए अनुमति
ekantipur.com · Fri Sep 18 08:19:10 GMT 2026

चीनको ताक्लाकोट जान २ हजारभन्दा बढीले लिए अनुमति
रोजगारी र व्यापारका लागि हुम्लावासी ताक्लाकोट जाने गर्छन् । अनुमतिपत्रका आधारमा उनीहरू चीनको सीमाक्षेत्रभित्र ३० किलोमिटरसम्म मात्रै जान पाउने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)