कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन खुल्दै
bishowkhabar.com · Fri Sep 18 08:19:45 GMT 2026

काठमाडौं – कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको ४२ हजार २५० कित्ता साधारण शेयरको लक–इन अवधि आगामी कात्तिक ६ गतेदेखि समाप्त हुने भएको छ ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरको लक–इन अवधि नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार समाप्त हुन लागेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)