भारतमा अर्थमन्त्री वाग्ले सहभागी कार्यक्रममा नेपालको झन्डा गायब
bishowkhabar.com · Fri Sep 18 08:16:01 GMT 2026

काठमाडौं– एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत बैठकमा नेपाली झण्डा नराखिएको घटनालाई कूटनीतिक खेलवाड भनेका छन् ।
यसको सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)