धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण प्रविधि
ekantipur.com · Fri Sep 18 08:21:51 GMT 2026

धुलिखेलमा रसायनरहित पानी शुद्धीकरण प्रविधि
नास्ट र चिनियाँ विज्ञान प्रतिष्ठानको सहकार्यमा धुलिखेल-२ मा रसायनरहित पानी शुद्धीकरण प्रविधि जडान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)