अदालतमा गलत बयान दिएको भन्दै साक्षीविरुद्ध मुद्दा दायर
nagariknews.nagariknetwork.com · Tue Jun 02 13:43:58 GMT 2026

भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी त्रिवेणी गाउँपालिका–७ का ईश्वरीप्रसाद गौतम विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
ऋण उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग ५० लाख घुस लिएको अभियोगमा चन्द्रबहादुर अधिकारीको विरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइका क्रममा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)