सहकारी बेथिति प्रतिवेदन कार्यान्वयन, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण
khabarhub.com · Tue Jun 02 13:46:38 GMT 2026

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमिततासम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)