पाल्पामा दुई करोड लगानी गरेर पानी उद्योग सञ्चालन
khabarhub.com · Fri Sep 18 08:29:59 GMT 2026

पाल्पा – पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको तानसेनका युवाले गाउँमा रु दुई करोड लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
एकातिर युवाहरू विदेशिदै जानु र अर्कोतर्फ यहाँको व्यापार-व्यवसायको गतिविधि विस्तारै सुस्ताउँदै गइरहेका बेला रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले तानसेन नगरपालिका-७ प्रभासमा ‘सीएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)