डीएनए रिपोर्टको पर्खाइमा बेपत्ताका परिवार
gorkhapatraonline.com · Fri Sep 18 08:29:49 GMT 2026

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका व्यक्तिका परिवार डीएनए रिपोर्टको पर्खाइमा बसेका छन् ।
सास वा लास केही फेला नपर्दा आफूहरू सामाजिक संस्कारसमेत गर्न नपाएको नेपालगन्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)