आईफोनमा तीनवटा ह्वाट्सएप अकाउन्ट चलाउन मिल्ने सुविधा आउँदै
onlinekhabar.com · Fri Sep 18 08:23:01 GMT 2026

२ असोज, काठमाडौं। मेटाको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले आईफोन प्रयोगकर्तालाई एउटै एपमा तीनवटासम्म अकाउन्ट थप्न र व्यवस्थापन गर्न मिल्ने सुविधा विकास गरिरहेको छ।
हाल आईफोनमा एउटै ह्वाट्सएप एपभित्र अधिकतम दुईवटा अकाउन्ट प्रयोग गर्न सकिन्छ। नयाँ सुविधा ह्वाट्सएपको आईओएस बिटा संस्करण २६.३७.१०.१५ मा देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)