राष्ट्रिय सभाको बैठक [लाइभ]
hamrakura.com · Fri Sep 18 00:00:00 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बसिरहेको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)