ड्युटीमै रहेका चिकित्सकमाथि जनकपुरमा सांघातिक आक्रमण, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग
swasthyakhabar.com · Fri Sep 18 08:29:00 GMT 2026

काठमाडौं– जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा कार्यरत चिकित्सकमाथि सांघातिक आक्रमण भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।
नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. सरोज साहलाई २०८३ असोज १ गते बिरामीका आफन्तलगायतको समूहले आक्रमण गरेको संघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)