गौशालामा ट्राफिक प्रहरी र ट्याक्सी चालकबीच विवाद
baahrakhari.com · Tue May 07 18:35:04 UTC 2024

काठमाडौं । काठमाडौंस्थित गौशालामा ट्राफिक प्रहरी र ट्याक्सी चालकहरूबीच विवाद भएको छ । विवादका कारण मंगलबार राति केहीबेर गौशालाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।
अहिले अवस्था सामान्य बनिसकेको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेबेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)