समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ : राष्ट्रपति
emountaintv.com · Mon Jan 30 00:31:17 GMT 2023
काठमाडौं, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उहाँले आज एक सन्देश जारी गर्दै सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)