सर्वोच्चमा आगलागी र हत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग
khabarhub.com · Fri Sep 18 08:34:08 GMT 2026

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी तथा बाराकी तीन वर्षीया बालिका गरिमा चौधरी र नवलपरासीकी उनीमाया विकको हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन् ।
बैठकको शून्य समयमा सदस्य विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा दिनप्रतिदिन आगलागीका घटना बढिरहेको उल्लेख गर्दै त्यसको न्यायिक छानबिन गर्न माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)