जनमत पार्टीको महाधिवेशन- अध्यक्षमा सिके राउत निर्विरोध, बाँकी कुन पदमा को उम्मेदवार?
setopati.com · Fri Sep 18 08:33:16 GMT 2026

जनमत पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताको कार्यक्रम सकिएको छ।
जनमत पार्टी केन्द्रीय निर्वाचन समितिले प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन गरेअनुसार अध्यक्ष पदमा सिके राउत निर्विरोध भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)