पाल्पामा दुई करोड लगानीमा पानी उद्योग
nepalnews.com · Fri Sep 18 08:36:13 GMT 2026

पाल्पा। पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँ बाहिर जाने क्रम बढिरहेको अवस्थामा पाल्पाका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन्। जिल्लाको तानसेनका युवाले गाउँमा दुई करोड लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन्।
एकातिर युवाहरू विदेशिँदै जानु र अर्कोतर्फ यहाँको व्यापार–व्यवसायको गतिविधि विस्तारै सुस्ताउँदै गइरहेका बेला रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले तानसेन नगरपालिका–७ प्रभासमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)