माथिल्लो त्रिशूली-१ को सुरुङबाट थप ६ शव निकालियो
nepalsamaya.com · Fri Sep 18 08:39:44 GMT 2026

काठमाडौं- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा थप ६ शव फेला परेका छन्।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)