विश्वका उत्कृष्ट सहरमा न्युयोर्क पहिलो, काठमाडौं ६८७औँ स्थानमा
ajakoartha.com · Fri Sep 18 08:37:00 GMT 2026

काठमाडौं– अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्युयोर्क पहिलो स्थानमा परेको छ। बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा रहेका छन्।
अक्सफोर्ड इकोनोमिक्सले विश्वका १ हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय पुँजी, जीवनस्तर, वातावरण र सुशासन गरी पाँच आधारमा मूल्यांकन गरी विश्व सहर सूचकांक तयार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)