एसियन गेम्स : जापानमा आवास, यातायात र व्यवस्थापनको भद्रगोलले खेलाडीलाई सास्ती
setopati.com · Fri Sep 18 08:30:00 GMT 2026
२०औं एसियन गेम्स इची-नागोया २०२६ को शनिबार औपचारिक उदघाटन हुनुअघि जापान पुगेका विभिन्न देशका खेलाडी तथा प्रतिनिधिमण्डलले अस्थायी आवास, साना पलङ, यातायात र प्रवेश पास (एक्रिडिटेसन) को सास्ती व्यहोर्नुपरेको छ।
दक्षिण कोरिया, भारत, फिलिपिन्स लगायतका टोलीले आयोजकको फितलो व्यवस्थापनप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)