अर्थमन्त्री वाग्ले भारतमा, आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणका बारेमा छलफल
nepalviews.com · Fri Sep 18 08:36:10 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् ।
यसैबीच भारत र नेपालबीच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी भारत–नेपाल अन्तरसरकारी उपसमितिको बैठक सेप्टेम्बर १६–१७ मा नयाँ दिल्लीमा सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)