मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायती प्रधानमन्त्रीले भने– गाजामा नियन्त्रण गर्ने इजरायली सरकारको निर्णय गलत

baahrakhari.com · Fri Aug 08 17:38:44 GMT 2025

काठमाडौं । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजामा नियन्त्रण गर्ने निर्णय गरेपछि बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले त्यसको विरोधमा प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री स्टार्मरले इजरायलको यो निर्णयलाई गलत भन्दै यसमा पुनर्विचार गर्न अपील गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)