बाढी प्रभावित क्षेत्रका ९० प्रतिशत ठाउँमा बिजुली बल्यो
ajakoartha.com · Fri Sep 18 08:38:00 GMT 2026

काठमाडौं - भोटेकोसी बाढी प्रभावित क्षेत्रमा बिजुली जोड्ने काम द्रुत गतिमा अगाडि बढाइएको छ।
‘नुवाकोटमा भदौ २४ देखि नै सम्पूर्ण क्षेत्रमा विद्युत् सञ्चालन भइसकेको छ। धादिङमा त त्यसअगाडि नै सबै ठाउँमा बिजुली जोडिसकिएको थियो’, उनले भने, ‘बाढीबाट सबैभन्दा प्रभावित रसुवाका पनि ९० प्रतिशत ठाउँमा बिजुली पुर्याइएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)