त्यो प्रेम, जो अधुरै रह्यो!
setopati.com · Fri Sep 18 08:37:00 GMT 2026

हाम्रो भेट काठमाडौंको एक सानो कार्यक्रमबाट साथी हुँदै प्रेममा परिणत भएको थियो।
केही वर्ष अगाडि हामी नयाँ बानेश्वरमा एउटा कार्यक्रममा भेटेका थियौँ। त्यो कार्यक्रमले मेरो जीवनमा एउटा भूमिका निर्वाह गर्यो। त्यहाँ जानु, हजारौँ अपरिचित अनुहारको बीचमा एउटासँग मात्र नजर जुध्नु, आँखाको इशाराबाट सानो अवैचारिक परिचित हुनु। कार्यक्रम सम्पन्न हुँदासम्म देखादेख मात्र हुनु।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)