पूर्णबहादुर र शेखरलाई महामन्त्री घिमिरेको जवाफ- अन्त्यहीन वार्ता कहिलेसम्म गर्ने?
nepalpress.com · Fri Sep 18 08:43:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५ औँ महाधिवेशन अन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने बताएका छन्। कुनै वार्ताबाट कुनै चमत्कारिक निकास नआए भोलिबाट सुरु हुने अधिवेशन प्रक्रिया नरोकिने उनको भनाइ छ।
उनले नेपाल प्रेससँग भने, ‘भोलिबाट वडा अधिवेशन थाल्न हामीले सबै तयारी गरिसकेका छौँ। चमत्कारिक रूपमा केही कुरा आयो भने, मुद्दा नै फिर्ताको कुरा आयो वार्ताको लागि कुनै गुन्जायस रहन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)