न्युरोडबाट झण्डै डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ
baahrakhari.com · Fri Sep 18 08:43:47 GMT 2026

काठमाडौं । प्रहरीले न्युरोडबाट एक किलो ४०० ग्राम सुन र गहनासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)