भोटेकोशी बाढी : डिएनए परीक्षणका लागि ललितपुरमा नमूना संकलन
nepalnews.com · Fri Sep 18 08:49:15 GMT 2026

ललितपुर। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिक विज्ञ निराजन थापा क्षेत्रीका अनुसार डिएनए परीक्षणका लागि अहिलेसम्म ८३७ शव र ८२५ जना आफन्तका नमूना संकलन भइसकेका छन्।
प्रयोगशालाका प्रमुख थापाले भने, “अहिलेसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको ल्याबमा ८३७ शव र ८२५ वटा परिवारका सदस्यको नमूना आएको छ। प्राप्त आफन्तको रगतको नमूनामध्ये ५८८ वटाको डिएनए परीक्षण भइसकेको छ भने ८३७ मध्ये १९ वटा शवको मात्र डिएनए परीक्षण भएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)