दरबार हत्याकाण्डको २५औँ वर्षमा नारायणहिटीमा दीप प्रज्वलन, तस्बिरहरू
ratopati.com · Tue Jun 02 14:13:55 GMT 2026

काठमाडौँ। दरबार हत्याकाण्डको २५औँ वर्ष नारायणहिटी नारायणस्थान चतुर्व्युह नारायण मन्दिरमा हृदयेन्द्र शाह लगायत पूर्वराज परिवारको उपस्थितिमा दीप प्रज्वलन गरिएको छ।
मंगलबार श्रद्धाञ्जली अर्पण समेत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)