नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो : अध्यक्ष दाहाल
khabarhub.com · Fri Sep 18 08:50:30 GMT 2026

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा चिनियाँ यात्री तथा भिक्षु ह्वेन साङद्वारा लिखित पुस्तक ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करणको लोकार्पण गर्दै अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध कूटनीतिक स्थापना हुनुभन्दा हजारौँ वर्ष पुरानो सांस्कृतिक, सामाजिक तथा व्यापारिक सम्पर्कमा आधारित रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)