वडा अधिवेशन रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकताको प्रयास हुन्छ : मीन विश्वकर्मा
khabarhub.com · Fri Sep 18 08:54:59 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले शुक्रबारदेखि सुरु हुने वडा अधिवेशन नरोकिने बताएका छन्। उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै शेरबहादुर देउवा पक्षलाई समेत समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका हुन्।
लामो समय शेरबहादुर देउवाको साथमा रहेका विश्वकर्मा बिहीबार गगन थापा नेतृत्वको कांग्रेसमा आएका थिए। त्यसपछि उनले पार्टी एकताका लागि निरन्तर पहल भइरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)