मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न चट्टाने भीर मुख्य चुनौती

news24nepal.tv · Sun May 02 15:08:29 GMT 2021

जनक बहादुर शाही,

हुम्ला । कर्णाली करिडोर निर्माणमा विभिन्न ६ स्थानमा रहेका चट्टाने भीर चुनौती बनेका छन् । उक्त चट्टाने भीरका कारण नेपाली सेनाले निर्माणको जिम्मा लिएपनि काम अघि बढ्न सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)