नेपाल-भारत सीमा विषयमा 'तेस्रो पक्षको भूमिका छैन' भन्ने दिल्लीको भनाइको सम्भाव्य अर्थ
bbc.com · Tue Jun 02 14:13:14 GMT 2026

भारतको विदेश मन्त्रालयले नेपाल-भारत सीमासम्बन्धी विषयबारे पत्रकारको प्रश्नमा उत्तर दिँदै यस विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले गत आइतवार प्रतिनिधिसभामा 'नेपालले पनि भारतको भूमि मिचेको' भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै पत्रकारले भारतको धारणा सोध्दा भारतको विदेश मन्त्रालयका प्रवक्ताले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)
बालेन शाह