एसियाडको सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित
ratopati.com · Fri Sep 18 08:57:35 GMT 2026
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत सफ्ट टेनिस पुरुषतर्फको खेलमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित भएको छ ।
शुक्रबार भएको खेलमा पुरुष डबल्समा नेपालका कमल भण्डारी र प्रदीप खत्रीको जोडी दक्षिण कोरियाका ह्युङयोन लि र जेक्यु पार्कको जोडीसँग ५–० ले पराजित भयो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)