जनमतको दोस्रो महाधिवेशन : अध्यक्षमा सीके राउतको मात्र उम्मेदवारी
ekantipur.com · Fri Sep 18 09:01:12 GMT 2026

जनमतको दोस्रो महाधिवेशन : अध्यक्षमा सीके राउतको मात्र उम्मेदवारी
वीरगन्जमा हुने जनमत पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतबाहेक कसैको उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)