मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हट्याे अवरुद्ध पूर्व-पश्चिम राजमार्गकाे पहिराे, घाेराही-लमही सडक पुन:अवरुद्ध

deshsanchar.com · Sat Oct 08 01:09:14 GMT 2022

दाङ – लगातार पहिराे झरेका कारण अवरुद्ध पूर्व-पश्चिम राजमार्ग पहिराे हटाइएपछि खुलेकाे छ ।

हिजाे शुक्रबार बिहानदेखि पहिराेका कारण राेकिएका सवारीसाधन २४ घण्टापछि बल्ल गन्तव्य स्थानकाे लागि प्रस्थान गरेकाे इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)