‘कोरोना गार्ड’को नाममा नयाँ पत्रिकाले यस्तो ‘तथ्यविहीन हल्ला’ किन छाप्या होला?
mysansar.com · Thu Jul 15 17:16:49 GMT 2021
‘कोरोना गार्ड : कोरोनालाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्रहरु नकिन्नु होला। विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड-१९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यविहीन छ।’
स्वास्थ्य मन्त्रालयले बुधबार आफ्नो फेसबुक र भाइबर ग्रुपमा राखेको सन्देशको अंश हो यो।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)