गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालनको तयारीमा छौं - मन्त्री पौडेल
nepalviews.com · Fri Sep 18 09:09:43 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छलफल भइरहेको बताएका छन् ।
साथै उनले लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिको गृहकार्यसमेत अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)