मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीको नीति कार्यक्रम : खेलकुदमा पुरानै कार्यक्रम दोहोरिए

nepalnews.com · Tue Jun 02 14:28:57 GMT 2026

कास्की। गण्डकी प्रदेश सरकारले आगामी आव ०८३/८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ।

सरकारको वार्षिक नीति कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले सभामा आज (मंगलबार) प्रस्तुत गरे। नीति तथा कार्यक्रममार्फत सरकारले आगामी वर्षमा खेलकुदतर्फ पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ। खेल क्षेत्रका अधिकांश कार्यक्रम यसपटक दोहोरिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय