मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीले छापा मारी बरामद गर्‍यो ७० बोरा फर्सीको बीउ

nagariknews.nagariknetwork.com · Tue Jun 02 14:05:11 GMT 2026

जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रूपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ।

नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणको बीउ बरामद गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय